अन्तराष्ट्रिय

​बंगलादेशमा बम विस्फोटमापरि तीन जना को ज्यान गयो,,,,,,, ४० घाइते

बंगलादेशको उत्तर पूर्वी शहर सिलहटमा गराइएको दुई वटा बम विष्फोटमा तीन जना मारिएका छन् । मारिनेमा एक जना प्रहरी अधिकारी पनि रहेको सरकारी अधिकारीहरुले बताएका छन् । अरु दुई जना मध्ये एक जना आक्रमणकारी हुन...

Read More

​ट्रम्पको सल्लाहकारमा छोरी इभाकालाई नियुक्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभाका ट्रम्प ह्वाइट हाउसमा ट्रम्पको कार्यमा सहयोग गर्ने उद्देश्यले उनको सल्लाकारको रुपमा कार्य गर्ने भएकी छिन् । ३५ वर्षीय इभाकालाई वेस्ट विंगमा काम गरेबापत कु...

Read More

​भारतका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई आइएसको धम्की

भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथलाई अन्तर्रा्ष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) ले धम्की दिएको छ ।बुधबार बिहान उत्तर प्रदेशको वाराणसीको मिर्जापुर बजार क्षेत्रमा आइएसले...

Read More

​संयुक्त राष्ट्रसंघको विश्व खुसी रिपोर्टमा डेनमार्कलाई उछिन्दै नर्वे एक नम्बरको खुसी मुलुक

युरोपेलीमुलुक नर्वे विश्वकै सबैभन्दा खुसी मुलुक बनेको छ ।संयुक्त राष्ट्रसंघको विश्व खुसी रिपोर्टमा डेनमार्कलाई उछिन्दै नर्वे एक नम्बरको खुसी मुलुक बनेको छ ।यसपछि आइसल्यान्ड, स्वीट्जरल्यान्ड, फिनल्यान्...

Read More

११ वर्षमै आमा बन्दै बेलायतकी बालिका

काठमाडौं, चैत ६ । बेलायतमा ११ वर्षको नाबालिका गर्भवती भएपछि सबैभन्दा कम उमेरमा बच्चा पाउने बालिका हुने भएकी छन् । प्रहरी अनुसन्धानमा रहेकी उक्त नाबालिकाको लन्डन प्रहरीले नाम गोप्य राखेको &l...

Read More

​फ्रान्समा रहेको अन्तर्रा्ष्ट्रिय मुद्रा कोष (आइएमएफ) मा चिठीको माध्यमबाट विस्फोट गराइयो

फ्रान्सको पेरिसमा रहेको अन्तर्रा्ष्ट्रिय मुद्रा कोष (आइएमएफ) मा चिठीको माध्यमबाट विस्फोट गराइएको छ । विस्फोटबाट चिठी खोल्ने कर्मचारी घाइते भएका छन् ।  चिठी भित्र विस्फोटक पदार्थ राखेर आइएमएफ पठाइ...

Read More

भेटियो नयाँ तथ्य : माकुराले एक वर्षमा मान्छेले जति नै मासु खान्छ

चैत २ – माकुराले एक वर्षमा ४० करोडदेखि ८० करोड टनसम्म किरा फट्याङ्गा खाने गरेको एक अध्ययनले देखाएको छ ।  साइन्स अफ नेचरमा प्रकाशित भएको अनुसन्धानका अनुसार माकुराले एक वर्षमा मानिसले उपभ...

Read More

गैँडाको २१ वटा खाग बरामद,,,,,,,खागको मूल्य ५० लाख अमेरिकी डलर भन्दा धेरै पर्ने

इथियोपियाबाट पठाइएको झोलाको खानतलासी गर्दा गैँडाका २१ वटा खाग बरामद भएको हो । बरामद भएको खागको मूल्य ५० लाख अमेरिकी डलर भन्दा धेरै पर्ने सरकारी अधिकारीले बताएका छन् ।  थाइल्याण्डमा एकै पटक बराम...

Read More

​ब्रिटेनको माथिल्लो सदनदवारा युरोपेली संघ छाड्न कानुनी प्रक्रिया थाल्न अनुमति दिने ब्रेक्जिट प्रस्ताव पारित

ब्रिटेनको माथिल्लो सदनले युरोपेली संघ छाड्न कानुनी प्रक्रिया थाल्न अनुमति दिने ब्रेक्जिट प्रस्ताव पारित गरेको छ ।ब्रिटिस सरकारले ईयुका नागरिकको आवासीय अधिकार सुनिश्चित गर्नुपर्ने र अन्तिम सम्झौतामाथि ...

Read More

स्थानीय विकास अधिकारीमाथि कार्यकक्षमै आक्रमण

सोलुखुम्बु, फागुन २३ - जिल्ला विकास समिति सोलुखुम्बुका स्थानीय विकास अधिकारी माथि कार्यकक्षमा नै हातपात भएको छ । आफ्नो कार्यकक्षमा काम गरिरहेको अवस्थामा स्थानीय विकास अधिकारी कृष्णप्रसाद शर्मा र...

Read More

स्पेसएक्सले दुई पर्यटकलाई चन्द्रमा घुमाउने

फागुन १७ – अमेरिकाको निजी रकेट कम्पनी स्पेसएक्सले दुई जना पर्यटकलाई चन्द्रमाको वरिपरी घुमाउने भएको छ । दुई व्यक्तिले त्यसका लागि आवश्यक रकम दिइसकेको स्पेसएक्सले जनाएको छ । सन् २०१८ को ...

Read More

किम जोङ नामको हत्या मामिलामा इन्डोनेसियाली महिला सिती आइस्याह पक्राउ

उत्तर कोरियाका शासक किम जोङ उनका सौतेनी दाइ किम जोङ नामको हत्या मामिलामा पक्राउ परेकी इन्डोनेसियाली महिला सिती आइस्याहले आफूलाई नामको अनुहारमा ‘मजाक’कारुपमा तेलजस्तो पदार्थ दल्न ९० अमेरिकी डलर दिइएको ...

Read More