सोमबारेमा निशुल्क स्वास्थ्य शिबिर सम्पन

आरम्भ नाट्य डबलि कला साहित्य मन्च रतुवामाई १० सोमबारेमा आईतबार एकदिने निशुल्क स्वास्थ्य शिबिर सम्पन भएको छ । 
रामलाल गोल्छा आंखा अस्पताल प्रतिस्ठान बिराटनगरको संचालन सहयोग तथा मोरड.सुनसरी सेवासमाज नेपालको सहयोगमा उक्त शिबिर सम्पन्न भएको हो ।
सो शिबिरमा २ सय ४३ जना बिरामिले आंखा जाच गराएको आरम्भ नाट्य डबलि कला साहित्य मन्च का कार्यबहाक अध्यक्ष समिर सुबेदिले जानकारि दिनुभयो ।
२ सय ४३ जना मध्ये २७ जनामा मोतिया बिन्दुको बिरामि भएकोले उनिहरुलाई सल्यकृयाका लागि आईतबारनै  गोल्छा आंखा अस्पताल पठाईएको आरम्भ नाट्य डबलि कला साहित्य मन्चका सललाकार महेन्द्र सुबेदिले जानकारि दिनुभयो ।
Comments