रतुवामाई आइडलका लागि १० प्रतिशप्रधि छानिए

रतुवामाई आइडलको  शुक्रबार सम्पन सेमिफइनल वाट १० जना प्रतिशप्रधि फाइनल चरणमा प्रवेश गरेका हुन् । रतुवामाई नगरपालिका वडानम्बर ९बाट उनिहरु रतुवामाई आइडलको छनोटको अन्तिम चरणमा पुगेका हुन् ।
 पुर्वञ्चल डान्स स्टारको प्रतिशप्रधा विरेन्द्र सभा गृह का जर्ज को भुमिका निर्वाह, पथरि डान्स आइडल प्रतिभाको खोजीको निर्णयको भुमिकाको निर्वाह गर्ने विभिन्न मियूजिक भिडियोको र्निदेशन  गरिसक्नुभएका चन्द् घिमरे हुनुहुन्छ। 
अर्का जर्ज उर्लावारी अलराउण्ड डान्स सेन्टरका प्रोपाइटर  राजिव दियालि र विव्योजङ्ग   कृयू इटहरीका मिलन गुरुङ्ग गरि ३ जनाले जर्जको भुमिका निर्वाह गरिरहनु भएको छ ।
 तिनजना जर्जहरु मध्येबाट एकजना प्रतियोगिलाई थप गरि ११जा लाई फाइनलमा लगिएको समेत जर्ज राजिप दियालिले जानकारि दिनुभयो ।
रतुवामाइ नगरपालिकाको २ लाख रुपैया आर्थिक सहयोगमागत चैत २४ गते देखि सञ्चालित प्रतिशप्रधामा नगरपालिका भित्रका समुदायिक विधालयका विधार्थी संस्थागत   विधालयका विधार्थी र  ब्याक्ति तर्फबाट झन्डै १०० जना प्रतिशप्रधी आइडलमा भिडेका थिए । 
नयां बषर््ा २०७५ साल बैशाक  गते  इटहरा बजारमा हुने फाइनल प्रतिशप्रधाबाट १ जना रतुवामाई आइडल छानिने इटहरा एकता समाजका संयोजक युवाराज कट्टेले  बताउनु भयो । 
आयोजक का अनुसार रतुवामाई आइडललाई २० हजार  नगद ट्रफि र प्रमाण पत्र  त्यसैगरि दास्रो लाइ १५हजार  नगद ट्रफि र प्रमाण पत्र र तेस्रो हुनेलाई १० हजार नगद ट्रफि र प्रमाण पत्र प्रदान गरिने छ ।

 

Comments