आयोजक त्रिवेणीलाई हराउँदै नेपाल प्रहरी बिजय

त्रिवेणी युवा क्लब डाम्रभिट्टाद्वारा  आयोजीत भलिबल टुनामेन्टमा आयोजकलाई हराउँदै  पुर्वयी क्षेत्रिय प्रहरी कार्यलय बिजय भएको छ ।

आयोजक त्रिवेणी युवा क्लबलाई ३– २ को सेटमा पराजित गरेको हो । विजेताले नगद १ लाख १० हजार र उपविजेताले ५१ हजार पुरस्कार प्राप्त गरेका छन् । आज भएको खेलको म्यान अफ द म्याच त्रिवेणीका विवश लिम्बु भए । 
प्रतियोगितका उत्कृष्ट खेलाडि त्रिवेणीका  मुस्कान लिम्बु , उत्कृष्ट लिवेरो र लिफटर त्रिवेणीका  मौसम लिम्बु त्यसै गरि उत्कृष्ट बलकर बिपिन काक्षेत्रि , उत्कृष्ट इसपिकर प्रहरीका विशाल विक  र अनुशासीत टिम दमक बहुमुखी क्यामपस भएको छ । प्रतियोगितमा बिभन्न स्थानका १४ टिमको सहभागिता  रहेको थियो ।  खेल गत माघ २१ गते देखि सुरु भएको थियो । 

Comments