भलिबल टुनामेन्ट त्रिवेणी युवा क्लब र पुर्वयी क्षेत्रिय प्रहरीकार्यलय बिजय

त्रिवेणी युवा क्लब डाम्राभिट्टाको आयोजनामा भईरहको  सेमिफाइनल खेलमा   पुर्वयी  क्षेत्रिय प्रहरी  कार्यलय र त्रवेणी युवा क्लब रतुवामाई विजय भएका छन् । स्थानिय खेल मैदानमा  भएको पहिलो खेलमा एपिएफ  लाई २५–१९ , २५–२१ र २५ –२३को सोझो  सेटले हराउदै पुर्वयी  क्षेत्रिय प्रहरी  कार्यलय  बिजय भएको थियो । आज भएको खेलमा म्यान अफ द म्याच एपिएफका कृष्ण थापा घोसित भएका छन् ।  आजै भएको दोस्रो खेलमा  नेपाल आर्मी क्लबलार्ई आयोजक त्रवेणी  युवा क्लब रतुवामाईले २५–२१,२५–१५ र २५–१८ अंकको सोझो सेटले जित हात पारेको थियो । सो खेलका म्यान अफ द म्याच त्रवेणीका दिवस लिम्बु भएका थिए ।  भोलि हुने फाइन खेलमा पुर्वयी  क्षेत्रिय प्रहरी  कार्यलय   प्रदेश नम्बर १ विराटनगर  रानी र त्रवेणी युवा क्लब रतुवामाई बिच   प्रतिस्पर्दा हुने छ  । भेलि दिउँसो २ बजे देखि खेल सुरु हुने छ ।
Comments