ट्राफिक प्रहरीलाई ज्यान मार्ने धम्की दिने भारतीय पक्राउ

ट्राफिक प्रहरीलाई ज्यान मार्ने धम्की दिने भारतीय पक्राउ परेका छन् ।
भारतीय पि.भि.०४ भि. ७८८६ नं. को सवारी साधन चलाएका व्यक्ति इटहरीमा प्रक्राउ परेका हुन् । व्यक्तिको नाम भने खुलेको छैन । 
उक्त सवारीे चालकले मादक पदार्थ सेवन गरेको र गाडीले हानेर ट्राफिक प्रहरीलाई ज्यान मार्ने धम्की दिएको कारण उक्त व्यक्ति र सवारी दुबैलाई नियन्त्रणमा लिएको ट्राफीक कार्यलय इटहरीले जनाएको छ । 
Comments