प्रकृतिको अनुपम उपहार रारा, हेर्नुस् ६ तस्वीर

मुगु जिल्लास्थित नेपालकै ठुलो र प्राकृतिक सुन्दरताले भरिपूर्ण रारातालले कसको मन नलोभ्याउँला र ।