International News

सिरियामाथि अमेरिकाले गर्‍यो मिसाइल आक्रमण

चैत २५ – अमेरिकाले सिरियाको केही इलाकामा मिसाइल आक्रमण गरेको छ । अहिलेसम्म ५० वटा मिसाइल आक्रमण गरिसकेको बिबिसीले जनाएको छ । सिरियामा विद्रोहीले कब्जा गरेको क्षेत्रमा आक्रमण भइरहेको हो ।...

Read More

​इराकमा आइएसको हवाई आक्रमणमा परी ३५ जनाको मृत्यु ,,,, २८ जना घाइते

इराकको सलाउद्धिन प्रदेशमा पर्ने टिक्रिटमा इस्लामिक इस्टेट (आइएस) लडाकुहरुले गरेको हवाई आक्रमणमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने अरु २८ जना घाइते भएका छन् । मंगलबार राति आइएस लडाकुहरु सैनिकको पो...

Read More

​बंगलादेशमा बम विस्फोटमापरि तीन जना को ज्यान गयो,,,,,,, ४० घाइते

बंगलादेशको उत्तर पूर्वी शहर सिलहटमा गराइएको दुई वटा बम विष्फोटमा तीन जना मारिएका छन् । मारिनेमा एक जना प्रहरी अधिकारी पनि रहेको सरकारी अधिकारीहरुले बताएका छन् । अरु दुई जना मध्ये एक जना आक्रमणकारी हुन...

Read More

​बंगलादेशमा दुई वटा बम विस्फोट,,,,,, तीन जनाको मृत्यु

बंगलादेशको उत्तर पूर्वी शहर सिलहटमा भएको दुई वटा बम विस्फोटनमा परि तीन जनाको ज्यान गएको छ । ज्यान जानेमा एक जना प्रहरी अधिकारी पनि रहेको सरकारी अधिकारीले बताएका छन् । ज्यान जाने अरु दुई जना मध्ये एक ज...

Read More

​ट्रम्पको सल्लाहकारमा छोरी इभाकालाई नियुक्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभाका ट्रम्प ह्वाइट हाउसमा ट्रम्पको कार्यमा सहयोग गर्ने उद्देश्यले उनको सल्लाकारको रुपमा कार्य गर्ने भएकी छिन् । ३५ वर्षीय इभाकालाई वेस्ट विंगमा काम गरेबापत कु...

Read More

​भारतका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई आइएसको धम्की

भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथलाई अन्तर्रा्ष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) ले धम्की दिएको छ ।बुधबार बिहान उत्तर प्रदेशको वाराणसीको मिर्जापुर बजार क्षेत्रमा आइएसले...

Read More

​संयुक्त राष्ट्रसंघको विश्व खुसी रिपोर्टमा डेनमार्कलाई उछिन्दै नर्वे एक नम्बरको खुसी मुलुक

युरोपेलीमुलुक नर्वे विश्वकै सबैभन्दा खुसी मुलुक बनेको छ ।संयुक्त राष्ट्रसंघको विश्व खुसी रिपोर्टमा डेनमार्कलाई उछिन्दै नर्वे एक नम्बरको खुसी मुलुक बनेको छ ।यसपछि आइसल्यान्ड, स्वीट्जरल्यान्ड, फिनल्यान्...

Read More

सिरिया युद्धः सरकारी सेना र विद्रोही समूहबिच भीषण संघर्ष

चैत ७ – सिरियाली सरकारी सेना र विद्रोही समूहबिच भीषण संघर्ष भइरहेको छ । राजधानी दमासकसको बाहिरी क्षेत्रमा सरकारी सेना र विद्रोही समूहबिच संघर्ष भइरहेको बिबिसीले जनाएको छ । मानवअधिक...

Read More

११ वर्षमै आमा बन्दै बेलायतकी बालिका

काठमाडौं, चैत ६ । बेलायतमा ११ वर्षको नाबालिका गर्भवती भएपछि सबैभन्दा कम उमेरमा बच्चा पाउने बालिका हुने भएकी छन् । प्रहरी अनुसन्धानमा रहेकी उक्त नाबालिकाको लन्डन प्रहरीले नाम गोप्य राखेको &l...

Read More

​फ्रान्समा रहेको अन्तर्रा्ष्ट्रिय मुद्रा कोष (आइएमएफ) मा चिठीको माध्यमबाट विस्फोट गराइयो

फ्रान्सको पेरिसमा रहेको अन्तर्रा्ष्ट्रिय मुद्रा कोष (आइएमएफ) मा चिठीको माध्यमबाट विस्फोट गराइएको छ । विस्फोटबाट चिठी खोल्ने कर्मचारी घाइते भएका छन् ।  चिठी भित्र विस्फोटक पदार्थ राखेर आइएमएफ पठाइ...

Read More

​ओबामाले फ्रान्समा एक महिना विताउने

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा एक महिनाका लागि बुधबार फ्रान्स पुगेको स्थानीय टेलिभिजनहरुले जनाएका छन् ।स्थानीय तहीती नुइ टेलिभिजन च्यानलका अनुसार उनले फ्रान्सको पोलिनेसियामा रहेको आरामदायक रिसो...

Read More

अमेरिका प्रवेशमा रोक लगाउने गरी जारी गरेको नयाँ यात्रा प्रतिबन्धसम्बन्धी ट्रमको आदेश विरुद्ध अदालतको फैसला

अमेरिकाको हवाइ राज्यको संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम बाहुल्य ६ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने गरी जारी गरेको नयाँ यात्रा प्रतिबन्धसम्बन्धी कार्यकारी आदेश विरुद...

Read More