अान्दोलन स्थगित

 

 

 
रबिन्द्र बराल
जेठ ३ गते बुधबार रंगेली,माेरङ दुई बर्ष भित्र पाेल्टि फम हटाउने । चैत्र ३१ गते देखि काे अान्दोलन बुधबार देखि स्थगित भएको छ । माेरङकाे साेराभाग ९ स्थित बिराट पाेल्टि फर्मकाे मुख्य गेटमा भएको अान्दोलन स्थगित भएको छ। बुधबार पाेलटि फम का प्रमुख तिलचन्द भट्टराई ,ऋिषिवचन यादव र नितेश गुप्ता सहितकाे बार्ता टाेलि र स्थानीय बिच भएको बार्तामा उघ्याेगले २ बर्षकाे समय लिएको छ। त्यस अबधिमा उध्याेगले त्यहाँ भएका कुखुरा हटाई सक्ने,नयाँ कुखुरा थप नगर्ने,झिगा नियन्त्रण गर्ने,दुर्गध हटाउने र बन्दै गरेकाे नयाँ सम्रचना नबउने र दुई बर्ष भित्र कुखुरा फम हटाउने सहमति भए पछि अान्दोलन मा रहेका स्थानीय बासिन्दा हरुले बुधबार देखि अान्दोलन का सबै कार्यक्रम हरु स्थगित गरेकाे छन । घरेलु तथा साना उध्याेगमा बिराटनगरकाे कार्यलयमा बसेकाे सर्वदलीय बैठक सम्पन्न भएको सचिव इन्दिरा उप्रेतीले बताउनु भयाे ।

Comments